काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

७ मंसिर २०८२
सहकारी विभागअगाडि पीडित बचतकर्ता। तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। बचत रकम फिर्ताको माग गर्दै सहकारीपीडितहरूले आज आइतबार पनि धर्ना दिएका छन्। सहकारी पीडितले काठमाडौँको बुद्धनगरस्थित सहकारी विभागको कार्यालयमा धर्ना दिएका हुन्।

सरकारले पीडित बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नु परेको उनीहरूले बताएका छन्। उनीहरू गत शुक्रबार पनि विभागअगाडि धर्नामा बसेका थिए।