मधेस प्रदेशमा मन्त्रिपरिषद विस्तार, ३ मन्त्रीले लिए शपथ

जनकपुरधाम। मधेस प्रदेश सरकार गठनमा दलहरू बीचमा सहमति नभएपछि तीन दलका मन्त्रीहरू मात्रै शपथ लिएका छन्। सरकारलाई समर्थन गरेका सात दलमध्ये तीन दलले मात्रै आजको मन्त्रिमण्डलमा सहभागी भएका छन्। जनमत पार्टीबाट महेश यादव अर्थमन्त्री भएका छन् भने नेपाली कांग्रेसबाट जङ्गीलाल यादव र नेकपा एकीकृत समाजवादीबाट कनिस पटेल बिना विभागीय मन्त्री बनाइएका छन्। सरकारमा सहभागी रहेका … Continue reading मधेस प्रदेशमा मन्त्रिपरिषद विस्तार, ३ मन्त्रीले लिए शपथ