मधेस सरकारको पहिलो निर्णय : पूर्वमुख्यमन्त्रीले गरेका सबै सरुवा बदर
जनकपुर। मधेस प्रदेश सरकारले विभिन्न निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको बैठकले अघिल्लो सरकारले गरेका केही निर्णय‚ सरुवा तथा जिम्मेवारी बदर गरेको छ। बैठकले विपद् व्यवस्थापनसम्बन्धी कामलाई तीव्रता दिने निर्णय पनि गरेको छ। प्रदेश सरकारको निर्णयअनुसार २३ साउन २०८२ देखि १९ भदौ २०८२ सम्म बसेका मन्त्रिपरिषद् बैठकबाट भएका सम्पूर्ण निर्णय बदर गरिएको … Continue reading मधेस सरकारको पहिलो निर्णय : पूर्वमुख्यमन्त्रीले गरेका सबै सरुवा बदर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed