नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

लप्ची क्षेत्रबाट २२ जनाको उद्धार

जिल्लाको बिगु गाउँपालिका–१ लप्ची क्षेत्रबाट लामाबगर फर्किदै गरेका २२ जनालाई उद्धार गरिएको छ । 

बिहीबार , ०३ असार , २०७८

बाँयापट्टि कोल्टेर सुत्नुको यस्तो छ फाईदै फाईदा

एउटा भनाई छ ‘राती चाडै सुत्नुहोस् बिहान चाडै उठ्नुहोस्’ तर आजभोलीको व्यस्त जीवनशैलीले गर्दा हाम्रो सुत्ने र उठ्ने समय फरक छ ।

बिहीबार , ०३ असार , २०७८

महाधिवेशन कार्यतालिकामा सामान्य संशोधन गर्‍यो कांग्रेसले

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिकामा सामान्य संशोधन गर्ने गरी छलफल गरेको छ ।

बिहीबार , ०३ असार , २०७८

शारदा नदीमा फसेका ८ जनाको उद्धार, चार जनाको उद्धार हुन बाँकी

सल्यानको शारदा नगरपालिका–६ बरलास्थित शारदा नदीको भंगालोमा फसेका ८ जनाको सकुशल उद्धार भएको छ ।

बिहीबार , ०३ असार , २०७८

टुङ्टुङ लेकमा पहिरो खस्यो, चार बेपत्ता

जुम्लाको पातारासी गाउँपालिका लेखिढुङ्गा टुङ्टुङ लेकमा पहिरोमा परी चार जना बेपत्ता भएका छन ।

बिहीबार , ०३ असार , २०७८

कोरोनासँगै यी रोगको उच्च जोखिम रहेको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो यस्तो सूचना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुनसुन भित्रीएसँग देखिएको विपद्को समयमा थप स्वास्थ्य समस्याहरु देखिन सक्ने भन्दै नागरिकहरुलाई सचेत रहन आग्रह गरेको छ ।

बिहीबार , ०३ असार , २०७८

पार्टीको आधिकारिकता दाबी गर्न यादव पक्ष निर्वाचन आयोग जाने

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकताको दाबी गर्न निर्वाचन आयोगमा जाने निर्णय गरेको छ । 

बिहीबार , ०३ असार , २०७८

राष्ट्रपति कार्यालयले पनि पठायो सर्वोच्चलाई लिखित जवाफ (पूर्णपाठ)

राष्ट्रपति कार्यालले सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेको छ ।

बिहीबार , ०३ असार , २०७८

उपत्यकामा थपिए ५७० कोरोना संक्रमित, कुन जिल्लामा कति ?

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पाँच सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार , ०३ असार , २०७८

थप २६०७ जनामा कोरोना संक्रमण पुष्टि, ३९ जनाको मृत्यु

गत २४ घण्टामा १ हजार ७ सय ६८ संक्रमित भएका छन भने ३९ जनाको निधन भएको छ।

बिहीबार , ०३ असार , २०७८




Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal