राजु सिलवाल

राजु सिलवाल

नेपालमा आरोहीहरुको ओइरो, पर्यटन क्षेत्रमा शुभ संकेत

कोरोनाको संक्रमणले तहसनहस भएको नेपालको पर्यटन क्षेत्रमा नव वर्ष २०७८ सालमा केही आशा लाग्दा सम्भावना देखिएको छ। यसपालीको बसन्त ऋतुमा नेपालका हिमालहरुमा आरोहीहरुको चापको संख्यालाई दृष्टिगत गरी यसले नेपालको समग्र पर्यटनमा दूरगामी प्रभाव पार्ने संकेत देखाएको छ।

चैत २६ गतेको त्यो रात...

२०४६ साल चैत्र २६ गते राती नेपाल टेलिभिजनको समाचार कक्षमा तत्कालिन राजदरवारको प्रेस हेर्ने विभाग संवाद सचिवालयबाट समाचार छांयाकनका लागि टोली पठाईदिन खवर आयो। यसरि समाचार कक्षमा दरवारबाट टेलिफोन आउनु नियमित प्रकृयानै थियो।

यो वर्ष पर्वतारोहीको संख्या शन्तोषजनक

विश्वमा कोरोना भाईरसको संक्रमण भयाबह अवस्थामै रहिरहेको बेला नेपालका हिमालहरुमा आरोहणकालागि आउने विभिन्न देशका टोलीहरुको संख्या शन्तोषजनक रहेको छ। गत वर्ष चैत्र ११ गतेदेखि नेपालमा लकडाउन लागु भएपछि हिमाल आरोहणपनि स्थगित गरिएको थियो। तर यसपाली कोभिड १९ को समस्या रहिरहेका बेलामा नेपालमा हिमाल चढन आउनेहरुको संख्या भने बढदै गएको पर्यटन विभागको तथ्याङक छ।

४५ वर्षसम्म एकलौटी सूचना प्रवाह गर्ने रेडियो नेपाल

नेपालमा राणाशासनकालमै रेडियो सेट भित्रिएको थियो। त्यतिखेर राणा परिवारका व्यक्ति वा धनी साहु माहजनले भारतबाट रेडियो किनेर ल्याउने गर्दथे। भारतीय रेडियो अल ईण्डियाबाट गीततथा समाचार सुन्न यस्ता रेडियो सेट प्रयोग गरिन्थ्यो। 

रंगशालामा प्रधानमन्त्री डेढ घण्टा अभिभावक बनेको क्षण

थ्रि नेशन्सकप फुटबल प्रतियोगिताको फाईनल खेल हिजो दशरथ रंगशालामा निर्धारित समय साँझ साढे ५ बजे सुरु नभएपछि दशरथ रंगशालामा उपस्थित दर्शकहरुले होहल्ला गर्न सुरु गर्न थालिसकेका थिए। त्यत्तिक्कैमा कार्यक्रमका उदघोषक सन्जिव शिल्पकारले आजको फाईनलमा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली केही बेरमा आउनु हुने जानकारी गराएका थिए। लगत्तै रंगशालाको हातामा प्रवेश गरेका प्रधानमन्त्री ओली सोझै मैदानमा गएका थिए।

गोलविहीन नेपाली टिमलाई हौसला दिँदै प्रधानमन्त्री ओली

थ्रि नेशन्सकप फुटबल प्रतियोगिताको आज फाईनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने भएका छन। प्रधानमन्त्री ओलीको रंगशालामा उपस्थितिले खेलाडीहरुको हौसला बढने अपेक्षा गरिएको छ। 





Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes