विप्लव समूहका नेता बास्तोला अदालतको गेटबाटै पुनः पक्राउ


सर्वोच्च अदालतको अदेशपछि रिहा भएलगत्तै विप्लव समूहका नेता धर्मेन्द्र बास्तोल पुन पक्राउ परेका छन् ।

दालतका न्यायधीशद्वय मीरा खड्का र सुष्मलता माथेमाको संयुक्त इजलासले बाँस्तोलालाई रिहा गर्न आदेश दिएको थियो।

सर्वोच्चको आदेशपछि रिहा भएलगत्तै उनलाई अदालतको गेटबाटै प्रहरीले पक्राउ गरिएको हो । उनी पाँचौपटक पक्राउ परेका हुन् । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes