सर्वोच्च अदालतको अदेशपछि रिहा भएलगत्तै विप्लव समूहका नेता धर्मेन्द्र बास्तोल पुन पक्राउ परेका छन् ।
दालतका न्यायधीशद्वय मीरा खड्का र सुष्मलता माथेमाको संयुक्त इजलासले बाँस्तोलालाई रिहा गर्न आदेश दिएको थियो।
सर्वोच्चको आदेशपछि रिहा भएलगत्तै उनलाई अदालतको गेटबाटै प्रहरीले पक्राउ गरिएको हो । उनी पाँचौपटक पक्राउ परेका हुन् ।