प्रचण्डको पनरावलोकनको निर्णय प्रधानन्यायधिसको बेन्चमा


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता प्रकृया व्युँत्याउन पुनरावलोनक होस भन्दै दर्ता भएको निवेदनको फैसला प्रधानन्यायधिस चोलेन्द्र सम्सेर ज.व.रा. सहितको टोलीले सुनुवाई गर्ने भएको छ । प्रधानन्यायाधीश सहितको उक्त बेन्चमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भंग गरेको प्रति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा दायर गरेको पुनरावलोकन उजुरी दर्ता भएको थियो। 

एमाले र नेकपा (माओवादी केन्द्र) लार्य पूर्ववत् अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पचण्डले दायर गरेको पुनरावलोकन अदालतमा निवेदन दर्ता गराएका थिए । निवेदन माथिको निस्सा दिने नदिनेबारे सर्वोच्च अदालतले आज निर्णय गर्ने भएको छ । 

सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले गत फागुन २३ गते एमाले–माओवादीलाई पुरानै अवस्थामा फर्काउने फैसला गरेको थियो ।












नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes