सुनसरीमा आजदेखि निषेधाज्ञा


सुनसरीमा आजदेखि निषेधाज्ञा जारी गरीएको छ। नेपाल सरकारबाट खुल्ला गरिएको अन्तराष्ट्रिय प्रवेश बिन्दुहरु मध्ये सुनसरीमा रहेको भण्टाबारी नाकाबाट विदेशी नागरिकको प्रवेश पूर्ण रुपले नियन्त्रण गर्ने र अन्य नाकाहरुमा आवतजावत गर्न निषेध गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रकाशित गरेको सूचना अनुसार सुनसरी जिल्लामा बैशाख १७ गते  शुक्रवार राती १२ बजेदेखि वैशाख २४ गते राती १२ बजेसम्म सार्वजनिक एंव निजी सवारी साधन र सिटी रिक्सा समेत जोर बिजोर प्रणालीमा  मात्र संचालन गरिने भएको छ।

यसैगरी औषधि तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल बाहेक अन्य पसल बिहान व्यवसाय विहान ६ बजेदेखि बिहान ११ बजेमसम्म खुल्ला गरिने भएको छ।

डिपार्टमेण्ट स्टोरको ग्रोसरी कक्ष मात्र बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म संचालन हुनेछ। यस्तै होटलतथा रेष्टुरेण्ट बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म संचालन गर्न पाईनेछ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes