न्यायाधीशहरु अहिले आन्तरिक छलफलमा


नेपालन्युज
बुधबार , २६ जेष्ठ , २०७८

सर्वोच्च अदालतका न्यायाधीशहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् ।

संसद विघटनविरुद्धको मुद्दामा २ जना कानून व्यवसायीको बहस सुनेर न्यायाधीशहरु छलफलमा जुटेका हुन् । वरिष्ठ अधिवक्ता शम्भु थापा र वरिष्ठ अधिवक्ता महादेव यादव बहस सुरु गरेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

विपक्षी दलका सांसदहरुले संसद पुर्नस्थापनाका लागि दायर गरेको रिटमा सुनुवाई भइरहेको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal