अर्बपतिको सूचीमा विनोद चौधरीको स्थान खस्कियो, कति छ सम्पत्ती ?


नेपालका एक मात्र अर्वपति विनोद चौधरीको स्थान विश्वमा यो पटक खस्किएको छ । फोर्ब्सले सार्वजनिक सूची अनुसार चौधरी गतवर्ष १५१३ स्थानमा रहेकोमा यो वर्ष २१४१ औं स्थानमा रहेका छन् । 

दुई वर्ष लगातार उनको वार्षिक सम्पत्ति १.४ अर्ब अमेरिकी डलर छ। सन् २०१९ मा उनको सम्पत्ति बढेर १.७ अर्ब डलर पुगेको थियो। सन् २०१७ बाट उनको सम्पत्ति बढ्न थालेको थियो। तर दुई वर्षयता उनको अर्बपति सूचीमा स्थान खस्किदो छ।

६५ वर्षे चौधरी सिजी कर्प ग्लोबलका सञ्‍चालक हुन् । नेपालमा उनको नबिल बैंक र सिजी फुडमा लगानी छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes