हिमालय एयरको शुक्रबारको उडान नियमीत


नेपालन्युज
बिहीबार , २३ बैशाख , २०७८

हिमालय एयरल्यान्सको शुक्रबारको उडान नियमीत हुने जनाएको छ । कम्पनीले सूचना जारी गर्दै शुक्रबार हुने दमाम–काठमाडौं र क्वालालम्पुर– काठमाडौंको उडान नियमीत हुने जनाएको हो । सरकारले शुक्रबार राती १२ बजे देखिनै नियमीत रुपमा हुने अन्तराष्टि्रय उडानको तालिका बैसाख ३१ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । सरकारले आन्तरिक उडान समेत बैसाख २० गते देखि ३० गतेसम्मका लागि उडान स्थगित गरेको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal