प्रदेश २ ले ल्यायो ३३ अर्ब ७९ करोड १४ लाख ३० को बजेट (पूर्णपाठ)


नेपालन्युज
मंगलवार , ०१ असार , २०७८

प्रदेश नम्बर २ सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार बराबरको बजेट विनियोजन गरेको छ । 

कुल विनियोजित बजेटमध्ये चाल तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार पुँजिगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रहेको छ। 

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि मनुमान गरिएको खर्चमध्ये आन्तरिक स्रोतको राजस्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने १३ अर्ब ९० करोड ३४ लाख र राजस्व बाँडफाँटबाट ९ अर्ब ५८ करोड ८९ लाख परिचालन गर्ने बताएको छ । 

प्रदेश २ ले प्रदेशसभा निर्वाचन क्षेत्रका लागि २ र्ह ३५ करोड रकम विनियोजन भएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal