मनकामना स्मार्ट लघुवित्तको आइपीओ बाँडफाँट


नेपालन्युज
सोमबार , २८ असार , २०७८

मनकामना स्मार्ट लघुवित्तको साधारण सेयर (आईपीओ) आज बाँडफाँड भएको छ।१९ लाख ५४ हजार २७४ अवेदन परेकामा ३६ हजार ३४९ जनाले मात्रै सेयर प्राप्त गरेका छन् । 

२ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन परेका थियो । जसमा भाग्यमानी २ जनाले ११ कित्ता शेयर प्राप्त गरेका छन् ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal