नयाँ सदस्यता दर्ता र नविकरणमा विशेष छुट


नेपालन्युज
सोमबार , ०४ श्रावण , २०७८

मोरङको पथरी उद्योग बाणिज्य संघले नयाँ सदस्यता दर्ता र नविकरणमा विशेष छुट दिइने भएको छ । महामारी, बाढीपहिरोलगायत प्रकृतिजन्य परिस्थितिले सिर्जना गरेको अवस्थालाइ गम्भीरताका साथ ध्यानमा राख्दै नयाँ सदस्य दर्ता तथा नवीकरणमा सहुलयितस्वरुप विशेष छुट दिइने व्यवस्था मिलाइएको संघकाे विज्ञप्ति उल्लेख छ । 

संघले स्थानीय उद्योगी व्यापारी–व्यवसायी वर्गलाई कोभिड – १९ को महामारी र लकडाउनका कारण पर्न गएको असरलाई गम्भीरतापूर्वक लिएको छ । भदौको पहिलो हप्ताभित्र सदस्यता अभियान सञ्चालन गर्ने, सदस्यता विस्तार एवं वृद्धि गर्ने र सदस्यता नवीकरणको काम सक्ने निर्णय भएको महासचिव अशोककुमार राईंले जनाएका छन् । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal