आज डलरको मूल्य कति? हेर्नुस् खरिद र बिक्री दर


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिदर नेपाली रुपैयाँ ११९ रुपैयाँ ०९ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ। यस्तै, युरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ २५ पैसा र विक्रीदर १४० रुपैयाँ ९५ रहेको छ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ २९ पैसा र विक्रीदर १६३ रुपैयाँ ११ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ १८ पैसा र विक्रीदर १२९ रुपैयाँ ८३ पैसा रहेको छ।

त्यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८७ रुपैयाँ १६ पैसा र विक्रीदर ८७ रुपैयाँ ६० पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ९१ पैसा र विक्रीदर ९४ रुपैयाँ ३९ पैसा रहेको छ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८२ पैसा र विक्रीदर १० रुपैयाँ ८७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ।

यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७५ पैसा र विक्रीदर ३१ रुपैयाँ ९१ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र विक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal