घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


नेपालन्युज
बिहीबार , ३१ भाद्र , २०७८

साताको कारोबारको पाँचौं दिन आज (बिहीबार) सुनको मल्य घटेको छ । नेपाला सुनचाँदी व्यवासायी महासंघको अनुसार सुन आज तोलामामा ७ सय रुपैयाँले घटेको हो । छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता तेजावी सुन आज प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी आज पनि स्थिर रहेको छ । बुधबार प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal