बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका प्रहरीको बढुवा भएको छ ।
मोरङको उर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहरीले कडाइका साथ अनुसन्धान शुरु गरेको छ ।
प्रहरीले कास्कीमा आफ्नै बुवाको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
दमक नगरपालिका ३ शरणार्थी सिबिर बस्ने ४९ वर्षीया बिष्णुमाया तामाङको कुटपिटबाट गएराति मृत्यु भएको छ । उनकै श्रीमान सरे राईले कुटपिट गर्दा उनको मृत्यु भन्ने उजुरी पछि प्रहरीले हाल फरार राईको खोजी गरिरहेको जनाएको छ ।