क्राइमन्युज

भागरथी हत्याको अनुसन्धानमा संलग्न प्रहरीको बढुवा

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका प्रहरीको बढुवा भएको छ । 

उर्लाबारीका प्रविनको हत्या भएको प्रहरीको निष्कर्श

मोरङको उर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहरीले कडाइका साथ अनुसन्धान शुरु गरेको छ । 

बलात्कारपछि फरार दुई किशोर पक्राउ

जवरजस्ती करणी मुद्दाका फरार दुई किशोर पक्राउ परेका छन् । 

निर्दयी छोरा जस्ले बुवालाई मारेपछि भर्‍याङबाट लडेर ज्यान गएको भन्दै प्रहरीलाई बोलाए

प्रहरीले कास्कीमा आफ्नै बुवाको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

दमक नगरपालिका ३ शरणार्थी सिबिर बस्ने ४९ वर्षीया बिष्णुमाया तामाङको कुटपिटबाट गएराति मृत्यु भएको छ । उनकै श्रीमान सरे राईले कुटपिट गर्दा उनको मृत्यु भन्ने उजुरी पछि प्रहरीले हाल फरार राईको खोजी गरिरहेको जनाएको छ ।





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes