पत्‍नीलाई प्रेमिकासँग आपत्तिजनक अवस्थामा भेटेपछि...


एक पतिले परपुरुषसँग सम्बन्ध राख्ने पत्‍नी र उनका प्रेमीको हत्या गरेका छन्। दिल्लीमा बसेर रोजीरोटी गर्ने एक जना पुरुष जब विहारस्थि घर पुगे, उनलाई पत्‍नीले परपुरुषसँग सम्बन्ध राखेको शंका गरे। त्यसका लागि उनी मूल ढोकाबाट प्रवेश नगरेर पछाडिको ढोकाबाट घरभित्र छिरे।

जब उनी घरभित्र छिरे, त्यहाँ उनका पत्नी गैरपुरुषसँग आपत्तिजनक अवस्थमा भेट्टिए। रिसमा पतिले पत्नी र उनका प्रेमीको हत्या गरे। प्रहरीका अनुसार यो घटना विहारको नालंदा जिल्लाको हो। प्रहरीका अनुसार घटनामा ३२ वर्षीया पत्नी रेखा देवी र उनका प्रेमी निशान्त कुमारको घटनास्थलमै मृत्यु भएको छ।

नालंदाका डिएसपी संजय कुमारका अनुसार उनका पति अझै फरार रहेको र उनको खोजीकार्य भइरहेको उनले बताए।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes