दिनेशले हत्या स्विकारे, बलात्कार स्विकारेनन


बैतडीकी १७ वर्षीया भागरथी भट्टाको हत्या आरोपित दिनेश भट्टले आफूले भागरथीलाई बलात्कार नगरेको प्रहरी समक्ष बयान दिएका छन् । तर पोष्टमार्टम रिपोर्टमा भने बलात्कार भएको देखिएको थियो। उनले भागरथीलाई घाँटी थिचेर हत्या गरेको प्रहरी समक्ष सि्वकार्दै साबिती बयान भने दिएका छन् । दिनेशलाई जिल्ला प्रहरी कार्यालय बैतडीले आज बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।  


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes