१५ वर्षीया किशोरी बलात्कृत


मकवानपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । उनलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका–५ बस्ने जेम्स भन्ने २३ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

 हेटौंडा उपमहानगरपालिका–२ मा ती किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमाशुक्रबार दिउँसो प्रहरीले कुमारलाई पक्राउ गरेको छ । उनी माथि थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes