दमक नगरपालिका ३ शरणार्थी सिबिर बस्ने ४९ वर्षीया बिष्णुमाया तामाङको कुटपिटबाट गएराति मृत्यु भएको छ । उनकै श्रीमान सरे राईले कुटपिट गर्दा उनको मृत्यु भन्ने उजुरी पछि प्रहरीले हाल फरार राईको खोजी गरिरहेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।