रोहनराज जसले आफ्नै दाजुको परिवारलाई घरभित्र थुनेर आगो लगाई दिए


आफ्नै दाजुको परिवारलाई घरभित्र थुनेर बाहिरबाट आगो लगाएर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लमजुङ दुधपोखरी गाउँपालिका–१ कुश्वारा बस्ने ३१ वर्षीय रोहजराज धिताललाई प्रहरीले पक्राउ गरेको हो । 

उनले बैशाख ९ गते आफनो दाजु महेश्वर धिताल र भाउजु लगायतका जना ४ घरपरिवारहरु घरमा सुतिरहेको अवस्थामा घरको ढोकामा बाहिरबाट चुक्कल लगाई घरमा आगो लगाई दिई फरार भएका थिए । उनलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्धामा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes