बौद्धमा भेटिएको शवको टुक्राबारे नयाँ तथ्य खुल्यो, भेटियो केही मासुको टुक्रा


नेपालन्युज
बुधबार , २६ जेष्ठ , २०७८

काठमाडौंको बौंद्धमा शव भेटिएको ठाउँ नजिकै मानव शरीरका अवशेषहरु फेला परेका छन् । महानगरपालिकाको वडा नम्बर ६ बौद्धमा रहेको नयाँबस्तीमा शरीरको दायाँ पैतला र केही हड्डी फेला परेको थियो । सोही स्थानभन्दा केही मिटर पर अवशेष भेटिएको हो । 

प्रहरीका अनुसार सो स्थान भन्दा ५ सय मिटर पर पोलिएको मानव शरीरको मासुको टुक्रा फेला परेको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । 

डीएनए परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालले प्रोफाइलिङ गर्ने बताइएको छ । शवको पहिचान अहिलेसम्म हुन सकेको छैन् ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal