खुँखार गैडा तस्कर सोमे गुरुङ पक्राउ


नेपालन्युज
बिहीबार , २७ जेष्ठ , २०७८

विश्वमै दुर्लभ एक सिंगे गैडा तस्करीमा संलग्न आरोपमा सोमे गुरुङ पक्राउ परेका छन् । उनलाई चितवन राष्ट्रिय निकुन्जको चोरी शिकार नियन्त्रण इकाइले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान हुने जनाईएको छ । हालसम्म उनीसँगै चालु आबमा गैडा तस्करीमा संलग्न २६ जना पक्राउ परेको निकुञ्जले जनाएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal