कस्तुरीको विनासहित पक्राउ


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

काठमाडौं महानगरपालिका–६ बौद्धस्तुपाबाट १ थान कस्तुरीको विनासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ तिनचुली चोक बस्ने ताप्लेजुङ ओलाङचुङ गोला फात्लालुङ गाउँपालिका–७ घर भएका ३५ वर्षीय पेम्बा छिरिङ शेर्पा रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त विना सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal