युवकको गोली हानेर हत्या गरेको पुष्टि


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका युवकको टाउकोमा गोली लागेको पुष्टि भएको छ। युवकको टाउकोमा गोलीको चोट भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बिहीबार मृत फेला परेका युवकको शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ। मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal