शिक्षा

जापानका मन्त्रीहरुले कति पढेका छन?

आईतवार , २४ आश्विन , २०७८

जापानका मन्त्रीहरुले कति पढेका छन?

७६४ जनामा कोरोना संक्रमण, एकैदिन १० जनाको मृत्यु

शुक्रबार , २२ आश्विन , २०७८

पछिल्लो २४ घण्टामा देशभर ७६४ जना कोरोना संक्रमित थपिएका छन्। १० हजार ६८८ वटा नमुनाको परीक्षण गर्दा ७६४ जनामा संक्रमण पुष्टि भएको हो। 

डिभी भर्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनुहोस्

बिहीबार , २१ आश्विन , २०७८

अमेरिकाले सन् २०२३ का लागि डिभी चिट्ठा खुला गरेको छ । अमेरिकी विदेश मन्त्रालयलका अनुसार बुधबार बेलुका ९: ४५ देखि डिभी चिट्ठा खुला भएको हो  अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर आफ्नो सक्कली कागजात राखेर । डिभी भर्न सकिन्छ । 

गण्डकी विश्वविद्यालय स्थापनाको दुई वर्षपछि पढाई सुरु

शनिबार , १६ आश्विन , २०७८

गण्डकी विश्वविद्यालयले स्थापनाको दुई वर्षपछि पढाइ सुरु गर्ने भएको छ । विश्वविद्यालयले भोलि आइतबारदेखि पठनपाठन सुरु गर्ने तयारी गरेको हो ।

दसैँ बिदामा पनि विद्यालय खुल्ने

शनिबार , १६ आश्विन , २०७८

विजयादशमीमा पनि यहाँका केही विद्यालयमा बिदा नहुने भएको छ। दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाले दसैँ बिदामा पनि विद्यालयमा पठनपाठन हुने जनाएको छ। 

दसैँ बिदामा पनि पठनपाठन हुने

शनिबार , १६ आश्विन , २०७८

विजयादशमीमा पनि यहाँका केही विद्यालयमा बिदा नहुने भएको छ। दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाले दसैँ बिदामा पनि विद्यालयमा पठनपाठन हुने जनाएको छ।

श्रीमतीहरु परीक्षा हलमा, बाबाको काखमा छोराछोरी [फोटो]

शनिबार , १६ आश्विन , २०७८

कोभिडका कारण लोकसेवा आयोगका धेरै परीक्षाहरु स्थगित भए। लामो समयसम्म संक्रमण रहिरहँदा ती परिक्षाहरु हुन सकेका छैनन्। तर शिक्षा सेवाअन्तर्गतका परीक्षा भने सञ्चालन भइरहेका छन्।

विद्यार्थीको कपाल जबरजस्ती काट्ने विश्वविद्यालय अनिश्चितकालका लागि बन्द, शिक्षिका निलम्बित

शुक्रबार , १५ आश्विन , २०७८

 विद्यार्थीको कपाल जबरजस्ती काट्ने विश्वविद्यालय अनिश्चितकालका लागि बन्द. शिक्षिका निलम्बित 

आजबाट एसइई परिक्षा आवदेन खुल्ला

शुक्रबार , १५ आश्विन , २०७८

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा कक्षा-१० (एसइइ) २०७९ मा समावेश हुनकालागि रजिष्ट्रेशन फाराम र परीक्षा आवेदन फारम खुला गरेको जनाएको छ। बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै परीक्षा आवेदन र रजिष्ट्रेसन फाराम इन्ट्रीको काम अनलाइनबाटै गराउने जानकारी दिएको हो । 

विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर शिक्षक अभाव

शुक्रबार , १५ आश्विन , २०७८

शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ ।





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal