काठमाडौँ महानगरपालिकाले स्थानीय भाषा पठनपाठनका लागि नयाँ शिक्षक राख्ने तयारी गरेकाे छ ।
हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन सुरूआत भएको छ ।
यही फागुन ७ गते ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
कक्षा १२ को परीक्षा केन्द्रभित्रै टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले कारवाही गरेको छ ।
सरकारले शिक्षा नियामवली संसोधन गरी सोमबार देखि देशभरका सबै विद्यालयहरुले विद्यालयमा अनिवार्य गुनासो पेटिका राख्नुपर्ने व्यवस्था गरेको छ । शिक्षा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत देशभरका सबै विद्यालयमा अनिवार्य गुनासो पेटिका राख्ने व्यवस्थाका लागि परिपत्र गरेको हो ।
सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ।