आजदेखि शैक्षिक संस्था नियमित हुने


वायु प्रदूषणका कारण बन्द रहेको शैक्षिक संस्था आजदेखि नियमित सञ्चालनमा आएका छन् । वातावरणमा सुधार आएको भन्दै विद्यालय नियमित गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले यसअघि मंगलबारदेखि चार दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । तर कतिपय स्थानीय तहले भने संघीय सरकारले काठमाडौंलाई मात्रै हेरेर निर्णय गरेको भन्दै विद्यालय सञ्चालनमा ल्याएका थिए ।

सरकारको निर्णयपछि क्याम्पसस्तरका परीक्षाबाहेकका सबै पढाइ रोकिएको थियो । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes