९७ काेराेना संक्रमित थपिए, ११४ जना संक्रमणमुक्त


नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार २ सय ६३ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ सय १४ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा आजसम्म २ लाख ६९ हजार ६ सय १९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

यस्तै आज थप ३ संक्रमितको मृत्यु भएको छ । यससँगै आजसम्म कोरोनाबाट मृत्य हुनेको संख्या २ हजार ६१ पुगेको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes