कोरोनाबाट मृत्यु हुनेको संख्या २६८४ पुगेको खुलासा, सरकारले गर्यो पुष्टि


बुधबार १ जना गरी आजसम्म २ हजार ६६ जना कोरोना संक्रमितको मृत्यु भएको बताउँदै आएको स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले मृतकको संख्या बढी भएको पुष्टि गरेको छ ।

मन्त्रालयले आज एकैदिन ६१९ जना थप कोरोना संक्रमतिको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो । 

कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes