कोरोनाबाट भारतमा २४ घण्टामा ६ सय ८५ जनाको मृत्यू


भारतमा कोभिड १९ बाट पिडित १ लाख २६ हजार ७ सय ८९ नयाँ विरामी दर्ता गरिएका छन। यसैगरी  ५९ हजार २ सय ५८ जना विरामी अस्पतालबाट  डिस्चार्ज भएका छन। भारतमा २४ घण्टामा ६ सय ८५ जनाको मृत्यू भएको छ। भारतमा हालसम्म कूल १ लाख ६६ हजार ८ सय ६२ को मृत्यू भैसकेको छ।

त्यहाँ हालसम्म १ करोड २९ लाख २८ हजार ५ सय ७४ जना कोरोना पिडित भैसकेका छन। जसमा १ करोड १८ लाख  ५१ हजार ३ सय ९३ जनालाई निको भैसकेको छ।

भारतमा हालसम्म ९ करोड १ लाख ९८ हजार ६सय ७३ जना मानिसहरुले कोरोना विरुध्द खोप लगाईसकेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes