तिव्र गतिमा फैलिँदै कोरोना, आज करिब ११ सय संक्रमित थपिए


नेपालमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ । आज मात्रै १ हजार ९६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको स्वास्थ्इ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

५ हजार ८४ जनाको पिसिआर र ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ९६ जना नयाँ संक्रमित भेटिएका हुन् । 

योसँगै देशमा सक्रिय संक्रमितको संख्या ६ हजार २९० पुगेको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes