काठमाडौं उपत्यकामा ४३५ जनामा कोरोना संक्रमण


आज नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा उपत्यकामा मात्रै ४३५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

काठमाडौका ३२६ जना, भक्तपुरमा ४५ जना र ललितपरमा ६४ जना रहेका छन् । नेपालमा संक्रमण मुक्त हुने दर ९६.७ प्रतिशत हो । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes