कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना


कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । गत वैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएका श्रेष्ठ छातीमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन् । उनी ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका हुन् । शुक्रबार चेकअपका लागि अस्पताल लगिएकोमा चिकित्सकको सल्लाहमा अस्पतालमा नै राखेर उपचार भइरहेको छ ।

परिवारका बाँकी सदस्यहरु छोरा यमन, छोरी सराना र बुहारी रिंकु होम–आइसोलेसनमा छन् । 

मदनकृष्णले वैशाख ६ गते फेसबुकमार्फत आफूलगायत परिवारलाई कोरोना पुष्टि भएको बताएका थिए ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes