धादिङमा वैशाख मसान्तसम्म निषेधाज्ञा


नेपालन्युज
आईतवार , १९ बैशाख , २०७८

धादिङमा यही वैशाख २१ देखि वैशाख मसान्तसम्म निषेधाज्ञा लगाइने भएको छ ।  पहाडी जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय नाघेपछि जिल्ला प्रशासन कार्यालयले आज आइतबार निषेधाज्ञा लगाउने निर्णय गरेको हो । 

वैशाख २१ गते बिहान ६ देखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए । नुवाकोटमा पनि वैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा लगाइने भएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal