ध्यान राख्नूस्, यसरी फैलिन्छ कोरोना...


कोरोना कुनै पनि स्थान तथा सतहमा कैयौं घण्टासम्म जिवित रहन सक्छ तर सामान्य जिवाणुनाशक सावुन पानी तथा सेनीटाइजरको प्रयोगबाट यसलाई मार्न सकिन्छ ।

यसरी फैलिन्छ कोरोनाका भाइरस :

संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा ।

संक्रमित व्यकि्तले खोक्दा वा हाच्छ्युँ गर्दा उत्पन्न भएको श्वास प्रश्वास जन्य सूक्ष्म थोपाहरूबाट ।

भाइरसबाट संक्रमित सतह र वस्तुहरू छुँदा । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes