डाक्टरको अपील : हामी लास देखेर डराइरहेका छौं, कृपया तपाइँहरु बाहिर ननिस्कनुस्


टेकु अस्पतालका डाक्टरले सर्वसाधारलाई घरमै सुरक्षित बस्न अपील गरेका छन्। उनले दोस्रो लहरको कोरोनाको अवस्था भयावह रहेको र धेरै केसहरु आउन थालेको बताए।

उनले लास हेर्दा हेर्दै आफूहरुलाई डरारहेको र यस्तो बेला आफैँ सावधानी अपनाउनुपर्ने भन्दै लकडाउनमा घरमै बस्न आग्रह गरेका हुन्। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes