झलनाथ खनाललाई अक्सिजन दिएर उपचार गरिँदै


नेकपा एमालेका नेता झलना खनालको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । कोरोना संक्रमण पुष्टि भएपछि नर्भिक अस्पताल भर्ना भएको खनालको स्वास्थ्यमा सुधार भइरहेको नर्भिक अस्पतालले जनाएको छ । 

अस्पतालका अनुसार खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes