डडेल्धुरा अस्पतालले भन्यो, ‘अध्ययन विदामा रहेका सम्पूर्ण स्वास्थ्यकर्मी २४ घण्टाभित्र हाजिर हुनू’


डडेल्धुरा अस्पतालले आफ्ना सम्पूर्ण स्वास्थ्यकर्मीलाई २४ घण्टाभित्र सेवामा हाजिर हुन भनिएको छ । अस्पतालले अध्ययन विदामा गएका सम्पूर्ण चिकित्सक, स्टाफ नर्स तथा स्वास्थ्यकर्मी सबैलाई कार्यालयमा आफ्नो अबस्थाको जानकारी गराउन र उपस्थित भई सेवामा हाजिर हुन भनिएको छ । कोभिड–१९ संक्रमित विरामीको प्रभावकारी उपचार तथा व्यवस्थापनका लागि स्वास्थ्य संस्थाहरुमा जनशक्ति अभाव भएकोले अध्ययन विदामा रहेकालाई हाजिर गराउन यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिपत्र गरेको थियो । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes