होम आइसोलेशनमा बसेकाले केही समस्या आए यी नम्बरमा फोन गर्नूहोस्


कोरोना भाइरस संक्रमणका कारण होम आइसोलेशनमा रहेकाहरुका लागि स्वास्थ्य परामर्श आवश्यक पर्न सक्छ । होम आइसोलेशनमा रहेकाहरुमा केही स्वास्थ्य समस्या आएको खण्डमा 

 परामर्शका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित चिकित्सकको नम्बर उपलब्ध गराएको छ । संक्रमितलाई चिकित्सकीय परामर्श, उपचार तथा प्रेषण सेवा दिने उद्देश्यका साथ नम्बर उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes