कोरोना संक्रमित आमाले स्तनपान गराउँदा यसरी अपनाउनूस् सावधानी !


कोरोना संक्रमित आमाले आफ्ना बच्चालाई स्तनपान गराउन हुन्छ कि हुँदैन ? यो विषयले धेरै आमालाई द्विविधामा पारेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमित महिलाहरुले आफ्ना बच्चाहरुलाई स्तनपान गराउन नडराइ निरन्तर रुपमा गराउन आग्रह गरेको छ । स्तनपान गराउँदा बच्चामा भाइरस सर्रदैन तर तर स्तनपान गराउने क्रममा आमाको मुखबाट निस्कने थुकका छिटाबाट भने संक्रमण सर्न सक्ने भन्दै सचेत रहन चिकित्सहरुले सुझाब दिएका छन् ।

कोभिडको संक्रमण भएमा वा शंकास्पद लक्षण देखिएका आमाले बच्चालाई स्तनपान गराउँदा यसरी सावधानी अपनाउने :

-एकदम सिकिस्त अवस्थाबाहेक आमाकै दूध खुवाउने ।

-बिरामी मानिससँग सम्पर्कमा नआउने ।

-हाँच्छ्यु गर्दा तुरुन्त रुमाल वा हातले मुख छोप्ने र साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।

-स्तनपान गराउँदा मास्कको प्रयोग गर्ने ।

-बच्चाले छुन सक्ने सतहमा सफा गरिराख्ने ।

–बच्चाको सम्पर्कमा आउनुभन्दा अगाडि तथा पछाडि हात धुने । 

-आमा निकै नै अस्वस्थ भएको अवस्थामा उनको दुध निकाली सफा कप वा चम्चाले शिशुलाई खुवाउने

यो पनि पढ्नुहोस्

सल्यानमा थप दुईजना कोराेना संक्रमितकाे मृत्यु

यो पनि पढ्नुहोस्

सांसदहरुको आज कोरोना परीक्षण गरिँदै


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes