होम क्वारेन्टाइनमा बस्दा यी कुराहरुमा ध्यान दिनूस्


होम क्वारेन्टाइनमा बस्दा ध्यान दिनु पर्ने कुराहरु 

-पयाुप्त भेक्तन्टलेसन भएको अलग्गैकोठाको प्रयोग गर्ने । 

-अरु व्यक्तिहरुसंग भेटघाट नगने। भेटघाट गननु परेमा कक्ततिमा २ मिटरको दुरी राख्नेर मास्कको अनिवार्य रुपमा प्रयोग गर्ने ।

-घरका अन्य सदस्यहरुले अलग्गै शौचालय, बाथरुमको प्रयोग गर्ने । 

-क्वारेन्टाईनमा बसेको व्यक्तिले प्रयोग गरेको मास्क, पन्जालाई जथाभावी नराख्ने ।

Closed Container मा राख्नेर सुरक्षित स्थानमा लगेर नष्ट गर्ने । 

-अलग भाडाकुडा, ग्लास, कप, टावल, बेड र तन्नको प्रयोग गर्ने ।

–समय समयमा साबुन पानीले २० सेकेण्डसम्म मिचिमिचि हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने ।

–प्रयोग गररएका सामग्रीहरु साबुन पानीले धुने र घाममा सुकाउने । 

–खोक्दा वा हाचि्छउ गर्दा आफ्नो नाक मुख टिस्यू, रुमाल वा कुहिनोले छोप्ने ।  

ज्वरो, खोकी, श्वासप्रस्वासमा समस्या, घाटी दुख्ने जस्ता समस्याहरु देखा परेमा नजिकैको स्वास्थ्य संस्थामा टेलिफोन मार्फत सल्लाह लिने । 

यो पनि पढ्नुहोस्

डोटीमा अझै बनेन् क्वारेन्टिन र आइसोलेशन


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes