पूर्व राष्ट्रिय बुद्धिचाल खेलाडीको कोरोनाबाट निधन


नेपालका पुर्व राष्ट्रिय बुद्धिचाल खेलाडी बिजयकुमार थापाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

उनको ६२ वर्षको उमेरमा निधन भएको हो । विभिन्न राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेका उनी बुद्धिचालका अन्तर्राष्ट्रिय आर्विटरका रुपमा पनि कार्यरत रहेका थिए। 

थापा मोरङ जिल्ला बुद्धिचाल संघका पुर्व अध्यक्ष पनि हुन उनको निधनमा नेपाल बुद्धिचाल संघले समवेदना व्यक्त गरेको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes