आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था : डा रबिन्द्र पाण्डे,जनस्वास्थ्य विज्ञ


नेपालन्युज
मंगलवार , २८ बैशाख , २०७८

आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ |

अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ | दुख सहेरै भएपनि यो ३ हप्ता घरभित्र नै बसौं | जीवनको तुलनामा दुख सानो हो | सकभर खाधान्न दैनिक किन्ने नगरौं |

पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी / स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं | भेटघाट बन्द गरौँ |

यो ३ हप्ता दुख सह्यौं भने संक्रमणको दर घट्दै जानेछ | रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ |

यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं | सरकारले कडाइ गरेको हाम्रै लागि हो | हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं |


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal