थप ३,७४९ जनामा कोरोना संक्रमण, ५९ जनाको मृत्यु


नेपालन्युज
बिहीबार , २७ जेष्ठ , २०७८

पछिल्लो २४ घण्टामा थप ३,७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५,२९३ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट थप ५९ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ। 

नेपालमा हालसम्म ६ लाख १ हजार ६८७ जना संक्रमित रहेकोमा ५ लाख १५ हजार ५९१ जना कोरोनामुक्त भएका छन्। हालः ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन्।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal