बिहानको समयमा नरिवल पानी पिउनूस् यस्ता छन् फाइदा


नेपालन्युज
शुक्रबार , २८ जेष्ठ , २०७८

नरिवल पानीमा विषाक्त तत्वलाई हटाउने गुण हुन्छ । जसलाई पिउनाले शरीरमा उर्जा प्राप्त हुन्छ जसमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ । बिहान को समयमा नरिवल पानी पिउनु सबैभन्दा धेरै फाइदाजनक हुन्छ । यदी तपाई दिनभर स्फूर्ति चाहनुहुन्छ भने बिहान नरिवल पानी खानु फाइदाजनक हुन्छ । 

बिहानको समयमा नरिवल पानी पिउनुको फाइदा

-थाइराइड हार्मोनलाई सन्तुलित बनाउनका लागि नरिवल पानी बहुत उपयोगी हुन्छ । विहानीको समयमा नरिवल पानी पिउनाले थाइराइड हार्मोन नियन्त्रित हुन्छ । 

-किड्नीलाई स्वस्थ बनाउनका लागि पनि नरिवल पानीको सेवन राम्रो हुन्छ । यसले पिसाव नलीलाई सफा राख्न र स्टोन हुन नदिने काम गर्छ । 

-यदी तपाई वजन बढेका कारण समस्यामा पर्नु भएको छ भने नरिवल पानी पिउँदा निकै फाइदाजनक हुन्छ । यसमा धेरै कम मात्र क्यालोरी हुन्छ । जसमा फ्याट नहुँने बराबर हुन्छ । 

-नरिवल पानी पिएपछि धेरैबेर भोक लाग्दैन । छालालाई राम्रो बनाउनका लागि पनि नरिवल पानीले फाइदा पुग्छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal