अनुहार र कपाल स्वास्थ्य राख्न चाहनुहुन्छ ? यसाे गर्नुहाेस्


नेपालन्युज
मंगलवार , ०५ श्रावण , २०७८

अनुहारको छाला गोरो बनाउनका लागि बजारको महंगो सामग्री किन्नुहुन्छ होला या यस्तै कपाल लामो र बक्लो बनाउन विभिन्न ब्रण्डका स्याम्फूहरु प्रयोग गर्नु हुन्छ होला । तर केही यस्ता घरेलु उपायहरु छन् जो यी महंगा सामग्रीले भन्दा धेरै काम गर्छ । 

-नियमित रूपमा अनुहारमा चरी लगाउनु भयो भने तपाइको छाला नरम बनाउँदछ। यदि तपाईंको छाला ओइली छ भने अमिलो चेरीको प्रयोग गर्नुहोस् । एउटा कचौरामा केही चेरी लिनुहोस् । त्यसमा एक चम्चा मह र केही थोपा कागती राख्नुहोस् ।त्यसलाई मिक्स गरी फेस  प्याक बनाएर अनुहार घाँटीमा लगाउनुहोस् र ५ मिनेटपछि मनतातो पानीले धुने । यसो गर्दा तपाईको अनुहारमा चमक ल्याउछ । 

-कपाल सिल्की बनाउनका लागि थोरै दुधमा मह मिसाएर कपालमा लगाउनुहोस् । लगाएको ५ मिनेट पछि कपाल धुनुहोस् । यो पेस्टलाई लामो समय कपालमा राख्नु हँुदैन । महले तपाईको कपालको रंगलाई उडाउन सक्छ ।

कपाललाई रेश्मी बनाउनको लागि महको दूधमा तपाईको कपालको लम्बाइ अनुसार केरा मिसाउनुहोस् र टाउकोमा लगाउनुहोस् । र ५ मिनेट पछि पखाल्नुहोस् । यो पेस्टलाई लामो समयसम्म टाउकोमा नछोड्नुहोस्, किनभने महले तपाईंको कपालको रंग हल्का गर्न सक्छ। यसो गर्दा कपाल झर्ने समस्या पनि हराएर जान्छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal