काँडा बिजेकाे छ ? यस्ता छन् निकाल्ने घरेलु उपाय


नेपालन्युज
मंगलवार , ०५ श्रावण , २०७८

कहिले काहीँ काम गर्दा हाम्रो हातमा वा खुट्टामा काँडा बिज्न सक्छ । काँडा सानाे बिजे पनि धेरै पिडा हुने गर्दछ । कुनै बेला त्यस ठाउँमा संक्रमणको जोखिम पनि हुन सक्छ । त्यसैले सकेसम्म चाँडो हटाउनुपर्छ । यस्ता छन् काँडा हटाउने घरेलु उपायहरु 

बेकिंग सोडा

थोरै पानीमा एक चम्चा बेकिंग सोडा लगाउने र काँडा बिगेको ठाउँमा लिप लगाएर पट्टीले बाध्ने र दुइ घण्टा त्यसै छाडिदिने । पट्टी हटाए पछि काँडा थोरै बहिर निस्कीएको देख्न सकिन्छ । त्यसलाई ट्वीजरको सहायताले विस्तारै बाहिर निकाल्ने । 

सिधे नुन

काँडा बिजेकाे ठाउँलाइ  सिधे नुन पानीमा डुबाउने वा सिधे नुनकाे पट्टी बाध्ने यसो गर्दा पनि काँडा बहिर निस्किन्छ । यदी एक पटक पट्टी बाध्दा पनि निस्कीएन भने जबसम्म काँडा निस्कीदैन तब सम्म बाधेर राख्ने ।काँडा  विस्तारै बाहिर  निस्किन्छ । 

केराको बोक्रा

काँडा बिजेको ठाउँमा केरोको बोक्राले रगड्नुहोस् र बोक्रालाई रात भर काँडा भएको ठाउँमा बाधेर राख्नुहोस् । यसो गर्दा काँडा बाहिर निसि्कन्छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal