२८३८ कोरोना संक्रमित थपिए, ३० जनाको मृत्यु


नेपालन्युज
बुधबार , ०६ श्रावण , २०७८

नेपालमा आज २,८३८ जना कोरोना संक्रमित थपिएका छन् । ८,७१५ पीसीआर परीक्षणमा १,९१८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

यस्त्ै आज १,४७५ जना संक्रमित निको भएर घर फर्किएका छन् । 

थप ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal