थप १५ सय बढीमा कोरोना संक्रमण, मृत्यु कति ?


नेपालन्युज
बिहीबार , ३१ भाद्र , २०७८

नेपालमा पछिल्लो २४ घण्टामा थप १५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार पीसीआर विधीबाट ११ हजार २ सय ८ जना एन्टीजेन्ट विधीबाट ३ हजार ९ सय ७१ जनामा परिक्षण गर्दा १५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आज थप ११ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सँख्या ११ हजार २ पुगेको छ। कोरोनाबाट आज थप १६ सय ८९ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal